झापाको गौरादहमा राप्रपाले एकाएक रुपमा मेयरको उम्मेदवार फेरेको छ । जिल्ला अध्यक्ष समेत रहेका अमर बिष्ठलाइ मेयरको रुपमा घोषणा गरिएपनि मंगलवार उम्मेद्वार फेरेको बताईएको छ । राप्रपा गौरादहका अध्यक्ष खेम तिम्सिनालाइ मेयरको रुपमा अघि सार्ने निश्चित बनेको जनाईएको छ ।

तिम्सिनाले यसको पुष्टि गरेकाछन् । उनले गौरादहको मेयरको उम्मेदवार आफू रहेको उनले जनाए । यसभन्दा अघि बिष्ठ नै मेयरको उम्मेदवार भएपनि बिशेष कारण यसको जिम्मेवारी आफूलाइ आएको उनले जनाए । आफूले जनतासंग जान शुरु गरेको र चुनावी अभियानमा सरिक भएको उनले बताए ।

धेरै अगाडि बिष्ठलाइ पार्टीले अघि सारेपछि मेयरको रुपमा राप्रपाले मत पनि माग्दै आएको थियो । तिम्सिना मेयरको रुपमा फेरी अगाडि बढाएपछि केहि पनि अचम्मित भएकाछन् । मेयरका उम्मेदवार तिम्सिनाले आफू गौरादहमा बलियो उम्मेद्वार भएको दाबी गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah