झापा÷ उच्च शिक्षा अध्ययन गर्न बिदेश जान चाहाने बिद्यार्थीका लागि अब पूर्वका बिभिन्न जिल्लाबाट बिबिध कामका लागि काठमाण्डौ धाउनुपर्ने बाध्यता हटेको छ । झापाको दमक ६ स्थित थाना रोडमा रहेको एम्पाएर एजुकेशन एण्ड भिसा सर्भिसले अब त्यस्ता बिद्यार्थीलाई लक्षित गर्दै बिभिन्न कार्यक्रमहरु दमकबाटै गर्ने ब्यवस्था मिलाएको जनाएको छ ।

सन् २००७ देखीनै दक्ष तथा अनुभवि जनशक्तीबाट एम्पाएर एजुकेशन एण्ड भिसा सर्भिसले बिद्यार्थीलाई शैक्षिक परामर्श, भिषा सर्भिस, डिपेन्डेन्ट भिषा, भिसिटिङ भिषा त्यसैगरि परिवारका लागि पारिबारिक भिषाका क्षेत्रमा काम गरिरहेको एम्पाएर एजुकेशन एण्ड भिसा सर्भिस दमकका डाईरेक्टर सुनिल बस्नेतले जानकारी गराउनुभएको छ ।

यस्तै यहा आएल्ट्स तथा पिटिईका कक्षाहरुपनि सञ्चालन भईरहेको छ । उडान बुकिङदेखी लिएर अन्य सेवा समेत प्रदान गर्दै आएको यस संस्थाले आगामी डिसेम्बर १५ देखी ३० प्रतिशत छुट सहित पिटिई कक्षा सञ्चालन गर्ने भएको छ । बिद्यार्थी आफै कक्षामा सामेल भएर या भर्चुअल माध्यमबाटपनि कक्षा लिन सकिने डाईरेक्टर बस्नेतले बताउनुभयो ।

सन् २००७ देखीनै यस क्षेत्रमा काम गरिरहेका कारण यहाबाट उच्च शिक्षाका लागि बिदेशमा अध्ययन गर्न चाहाने बिद्यार्थीका लागि अष्ट्रेलिया, बेलायत (युके), अमेरिकाका प्रख्यात विश्वविद्यालयहरुमा सहजै भिषा एप्लाईका लागि सहजीकरण मात्र नभएर बिशेष छुटका लागि समेत पहल गर्ने गरिएको दमकका डाईरेक्टर बस्नेतले बताउनुभयो । लामो समयको अनुभब बटुलेका काउन्सिलर आफुहरुसँग रहेको बताउँदै बस्नेतले अष्ट्रेलियाका लागि भने आवेदन खुलेको जानकारी गराउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah