अबुधाबी । कुनैपनि कुरा बनाउन बर्षौ लाग्छ तर भत्काउन? केही क्षण पनि लाग्दैन! युएइको अबु धाबीमा यस्तै भयो, जहाँ एक ठूलो भवनलाई केही सेकेण्डमै ढालिएको छ।

५४१ फिट अग्लो मिना प्लाजालाई १० सेकेण्डमै भत्काइएको हो। उक्त भवन भत्काउँदै गर्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। विश्वमा हालसम्म यति ठूलो भवन यति कम समयमा कहिल्यै भत्काइएको थिएन।

हाल सम्म भत्काइएका भवनमध्ये मिना प्लाजा सबैभन्दा अग्लो भवन भएको बताइएको छ। उक्त भवन भत्काइएसँगै गिनिज बुकमा यसले नयाँ रेकर्ड कायम गरेको छ। अधिकारीहरुका अनुसार उक्त भवन भत्काउन ९१५ केजी वि’स्फो’ट’क प’दा’र्थ’को प्रयोग भएको थियो।

भवन भत्काइनु अघि अघि वरपरका पसल र बजारहरू अस्थायी रूपमा बन्द गरिएका थिए। भवन भत्के पछि साइटहरुमा हाल निरीक्षण भइरहेको गल्फ न्यूजले जनाएको छ।

https://youtu.be/2mOW0VgFElI

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah