काठमाडौं । अमेरिकी बिजनेस म्यागजीन फोर्ब्सले सन् २०२० मा सबैभन्दा धेरै कमाउने विश्वका एक सय जनाको सूची सार्वजनिक गरेको छ । सूचीमा अटाउने अक्षय कुमार एक्ला भारतीय कलाकार बनेका छन् । सय जनाको सूचीमा अक्षय ५२ औं स्थानमा छन् । कोरोना महामारीका बीच अक्षयको कमाईमा असर परेको छ। अघिल्लो वर्षको तुलनामा उनको आम्दानी ८८ करोड भारुले घटेको छ।

२०१९ मा ४ सय ४४ करोड भारु कमाएका अक्षयले यसपालि ३ सय ५६ करोड भारु आम्दानी गरेका छन्। अघिल्लो वर्ष उनी सूचीमा ५१ औ र २०१८ मा २७० करोडसहित ७६ औ स्थानमा थिए। फोर्ब्सका अनुसार अक्षयको कमाईको मुख्य स्रोत फिल्म नै हो।

फोर्ब्सको सूचीमा अमेरिकी मोडल काइली जेनर एक नम्बरमा परेकी छिन्। उनी विश्वकै सबैभन्दा धेरै कमाउने सेलिब्रिटी बनेकी हुन्। उनले वर्षभरीमा करीब ५ सय ९० मिलियन डलर आन्दानी गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah