दोहा । कतार एयरवेजले ३१ डिसेम्बर २०२१ सम्मका यात्राको लागि ३० अप्रिल २०२१ अघि जारी गरिएका सबै टिकटहरूको निःशुल्क टिकट शुल्क फिर्ता तथा असिमित मिति परिवर्तनको सुविधा दिने घोषणा गरेको छ ।

एयरलाइनको यस सुविधा जनक बुकिङ नीति यात्रुहरुलाई शान्तिपूर्व आफ्नो योजनाहरू परिवर्तन गर्न सहज बनाउन निर्माण गरिएको हो ।

एयरलाइनले टिकटलाई ट्राभल भौचरसँग साट्ने विकल्प पनि प्रदान गर्ने जानकारी दिएको छ जसको मूल्य थप १०% रहने छ ।

यो सुविधा त्रबतबचबष्चधबथक।अयm बाट बुकिङ गरिएका सबै टिकटहरुमा लागू हुनेछ । ट्राभल भौचर लिने प्रक्रिया पनि छिटो र सरल छ जसअन्तर्गत यात्रीहरूले अनलाइन आवेदन दिई ४८ घण्टा भित्र भौचर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah