काठमाडौं । जम्मू-कश्मीरमा बस्ने एक महिला ६५ वर्षको उमेरमा आमा बनेकी छन् ।

यस उमेरमा आमा बन्दा डाक्टरहरु ने चकित छन् ।

विज्ञानका अनुसार ४५ वर्षपछि महिलाहरु गर्भाधारण गर्न नसक्ने अवस्थामा हुन्छन् । तर साइन्सलाई नै चुनौति दिँदे उनले ६५ वर्षको उमेरमा एक छोरी जन्माएका थिए ।

छोरी जन्मिएपछि ८० वर्षका पिताले खुशी प्रकट गरेका छन् । उनीहरुका १० वर्षका छोरा पनि छन् । महिलाको पतिको नाम हाकीम दीन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah