बेलायतबाट शुरु भएको कोरोना भाइरसको नयाँ स्ट्रेन अब अन्य देशमा पनि फैलिन थालेको छ ।

यसअघि दक्षिण अफ्रिकामा कैयौं संक्रमित फेला परेका थिए । अब फ्रान्समा पनि कोरोना नयाँ स्ट्रेनको संक्रमण देखिएको छ ।

बेलायतबाट फर्किका एक फ्रान्सेली व्यक्तिमा नयाँ स्ट्रेनको लक्षण देखिएको फ्रान्सेली मिडियाले जनाएका छन् ।

एक रिपोर्ट अनुसार स्वास्थ्य विभागले नयाँ स्ट्रेन पाइएको पुष्टि गरेको छ । हाल कुनै लक्षण नदेखिए पनि उनलाई आइसोलेसनमा राखिएको छ ।

कोरोना भाइरसको नयाँ स्ट्रेन पहिले बेलायतमा मात्रै देखिएको थियो । एक साताकै अवधिमा यसले आफ्नो फैलावट विस्तार गरेको छ ।

सोधकर्ताले अघिल्लो कोरोनाभन्दा यसको संक्रमणदर ७० प्रतिशत उच्च रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको यो नयाँ स्ट्रेन हालसम्म ८ यूरोपियन देशमा पाइएको छ ।

संगठनले सबैलाई स्वास्थ्य सुरक्षामा कडाई गर्न निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah