संयुक्त राष्ट्रसंघीय बाल संस्था युनिसेफका अनुसार सन् २०२१ को पहिलो दिन १ जनवरीमा विश्वभर तीन लाख ७१ हजार पाँच सय चारजना शिशुले जन्म लिए । त्यसमध्ये करिब ६० हजार शिशुको जन्म भारतमा मात्रै भएको छ । युनिसेफका अनुसार यस दिन सबैभन्दा पहिलो शिशु फिजीमा जन्मिएको थियो भने अन्तिममा जन्मिने शिशु अमेरिकाका थिए ।

कुल शिशुमध्ये १० देशका आधा, बाँकी अन्य देशका
युनिसेफका अनुसार विश्वभर जन्मिएका शिशुमध्ये करिब आधा शिशु १० देशका छन् । भारतमा ५९ हजार नौ सय ९५, चीनमा ३५ हजार ६ सय १५, नाइजेरियामा २१ हजार चार सय ३९, पाकिस्तानमा १४ हजार एक सय ६१, इन्डोनेसियामा १२ हजार तीन सय ३६, इथियोपियामा १२ हजार ६, अमेरिकामा १० हजार तीन सय १२, मिश्रमा नौ हजार चार सय ५५, बंगलादेशमा नौ हजार दुई सय ३६ र कंगो गणराज्यमा आठ हजार ६ सय ४० जना छन् ।

युनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सबै देशमा शिशुको पालनपोषण भेदभावरहित, सुरक्षित र स्वस्थबर्धक तरिकाले गर्न आग्रह गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah