गत साता लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा पार गरेर भारतीय भूमिमा आइपुगेका एक चिनियाँ सैनिकलाई भारतले सोमवार फिर्ता गरेको छ ।

पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा पार गरेर भारतीय सीमामा उक्त चिनियाँ सैनिक आइपुगेका थिए । उनलाई पांगोङ तालको दक्षिणी तटमा भारतीय सेनाले पक्राउ गरेको हो ।

भारत र चीन दुवैले वास्तविक नियन्त्रण रेखामा ठूलो संख्यामा सैनिक तैनाथ गरेका छन् । गत मे महिनादेखि त्यस क्षेत्रमा दुई देशबीचको तनाव जारी छ ।

गत अक्टोबर महिनामा पनि लद्दाखको डेमचोक सेक्टरमा वास्तविक नियन्त्रण रेखा पार गरेर भारत पुगेका एक चिनियाँ सैनिकलाई भारतीय सैनिकहरूले समातेका थिए । पछि प्रोटोकल अन्तर्गत रही भारतीय सेनाले उनलाई फिर्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah