युटयुबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ भिडियो अपलोड गर्न रोक लगाएको छ। राष्ट्रपति ट्रम्पको आधिकारिक युटयुब च्यानलबाट युट्युबले भिडियो हटाउँदै नयाँ भिडियो अपलोड गर्न प्रतिबन्ध लगाएको जनाएको हो।

गुगलको स्वामित्वमा रहेको युटयुबले अमेरिकामा हिसां फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै ट्रम्पलाई भिडियो राख्न रोकिएको जनाइएको छ। सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै ट्रम्पको भिडियोहरुमा कमेन्ट समेत ‘डिसएबल’ गरेको युटयुबले जनाएको छ।

जनवरी २० मा जो बाइडेनले राष्ट्रपतिको शपथ लिँदैछन्। अर्को हप्ता हुने कार्यक्रम अघि अमेरिकामा हिंसात्मक घटना हुन सक्ने भन्दै सुरक्षा सतर्कता बढाइएको छ।

गत हप्ता ट्रम्प समर्थकले जो बाइडेनलाई आधिकारि रुपमा राष्ट्रपति निर्वचित गर्न बसेको संयुक्त सदनको बैठकमा आक्रमण गरेका थिए। उक्त प्रदर्शनमा ४ जना ट्रम्प समर्थक र १ जना प्रहरी अधिकारीको मृत्यु भएको थियो।

यसअघि ट्वीटरले पनि ट्रम्पको आधिकारिक ट्वीटर ह्यान्डल अनिश्चित समयका लागि बन्द गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah