मलेशियाली अटोमोबाइल कम्पनी प्रोटोनको ‘प्रोटोनसाँगा’ गाडी नेपालमा सार्वजनिक भएको छ|नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले भर्चुअल लाइभ मार्फत बुधबार सार्वजनिक गरेको हो।

कम्पनीकाअनुसार प्रोटोनसाँगा, प्रोटोनको इतिहासकै पहिलो गाडी रहेको छ, जुन१९८५मा प्रथम पटक सावर्जनिक गरिएको थियो।विस्तारै समयसँगै यसका नयाँ मोडलहरु निस्कँदै गएर साँगाको नेपाली बजारमा प्रवेश गरेको एडिसन पछिल्लो मोडलको रहेको  छ।

यसमा १.३ लिटरको भिभिटी इन्जिन छ।  साथै एलिगेन्टरि अरस्पोइलर, नयाँ १५ इन्चको एलोएव्हिल डिजाइन, रिमोट ट्रंक रिलिज, इन्फिनिट्वेभफ्रन्ट ग्रिल, एलइडिडेटाइम  र निंगलेम्प, रस्टाइलिश रिअरबम्परजस्ता आकर्षक एक्स्टिरियर फिचर्स रहेको  कम्पनीले बताएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah