काठमाडौं । अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनको नाममा जो नामक परेवा अष्ट्रेलिया र अमेरिकाको बीचमा विवादको कारण बनेको छ ।

परेवा अमेरिकाको आरेगनबाट १३ हजार किलोमिटरको उडान भरेर २६ डिसेम्बरमा मेलबर्न पुगेको थियो । उसको खुट्टामा जो नामको ब्याण्ड बाँधिएको देखेपछि अधिकारीले बायोसेक्युरिटीको खतरा बताउँदै मार्ने निर्णय गरेका छन् ।

यो परेवाले त्यहाँ रोग फैलाउन सक्ने भन्दै मार्न लागेको बताएको छ ।

त्यसपछि अमेरिकाको ओकलहोमाका रेसिङ यूनियनका म्यानेजर डीयोन रोबर्टसले यो सबे नककली भएको र अमेरिकाको परेवा अष्ट्रेलियाले नसमातेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah