काठमाडौं । सुन चाँदी मूल्य घटेको छ । बिहीबार तोलामा २  सयले घटेर प्रति तोला ५५ हजार ४ सयमा कारोबार भईरहेको छ । बुधबार फाइन गोल्ड गुणस्तरको सुन  प्रति तोला ५५  हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचांदी व्यवसायी महासंघले बिहिबार  प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४७   हजार ४  सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah