स्पेसएक्सले अर्बिटमा १४३ ओटा स्याटेलाइट लञ्च गरेर रेकर्ड कायम गरेको छ । कम्पनीले सफलतापूर्वक ट्रान्सपोर्टर—१ मिसन अन्र्तगत १४३ सयाटेलाइट अर्बिटमा लञ्च गरेको हो ।

यसमा १३३ ओटा व्यवसायिक तथा सरकारी र १० ओटा स्टारलिकं मेसिन रहेका छन् । यो प्रोजेक्टले क्युबस्याट डेलिभरी गर्नका लागी मद्दत पु¥याउने छ । त्यसतै ग्राहकहरुलाई चाहिने सानो खालको भेसलहरु पनि डेलिभर गरिएको थियो ।

यो प्रोजेक्टले रकेट ल्याब र भर्जिन अर्बिट जस्तो प्रोजेक्टहरुसँग प्रतिस्पर्धा गर्ने गर्दछ । पोलार अरबिटमा ब्रोडब्याण्ड इन्टरनेट कन्सटीलेसन लैजाने काम पहिलो पटक स्टारलिकंनै गरेको हो । यो प्रोजेक्टले कम्पनीलाई सफलतापूर्वक अघि बढ्नका लागी ठूलो मद्दत पु¥याउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah