काठमाडौं । फ्रान्सका एक व्यक्ति शरीरभर ट्याटू बनाएर ब्ल्याक एलियन बनेका छन् ।उनले आफ्नो शरीर ट्रान्सफर्मेशनका लागि विभिन्न प्रकारका अनौठा हर्कत गरिसकेका छन् ।३२ वर्षको एन्थनी लोफ्रेडो सोसल मिडियामा ब्ल्याक एलियनका नामले लोकप्रिय छन् ।

© 2026, All right reserved to Sawal Nepal