पेरिस । फ्रान्सका एक युवकले परलौकिक मानिस ‘ब्ल्याक एलियन’ बन्न भन्दै आफ्नै शरिरका अंग काटेका छन्।३२ वर्षका एन्थोनी लोफ्रेडो नामका ती युवकले ‘ब्ल्याक एलियन’ जस्तै देखिन आफ्नो शरीरलाई पूर्ण रुपमा रुपान्तरण गरेका हुन।उनले आफ्नो नाक, ओठ र जिब्रो पनि काटेका हुन। ती अंग काटेका युवक हाल राम्रोसँग बोल्न सक्दैनन्।केहि फरक देखिन जे पनि गर्ने यी युवक हाल भने बोल्न पनि नसेकेको भन्दै गुनासो पोख्ने गरेको बेलायती पत्रिका द मिररले उल्लेख गरेको छ।असमान्य रुपकै कारण उनको सामाजिक सञ्जालमा भने धेरै फलोअर छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah