नयाँ दिल्ली : नन्दादेवीमा हिम पहिरो जाँदा उत्तराखण्डमा हाइ अलर्ट जारी गरिएको छ। उत्तराखण्डको छमोली जिल्लाको जोशीमठमा हिमपहिरो जाँदा धौलीगंगा अनियन्त्रित बनेको हो। बाढीले ठूलो संख्यामा जनधनको क्षति गर्ने सम्भावना रहेको भन्दै अलर्ट जारी गरिएको हो।

धौली गंगा नदीमा बन्दै गरेको रिसिङ्गा ड्याममा कार्यरत १ सय ५० भन्दा धेरै मानिसहरु सम्पर्कविहीन भएका छन्। त्यहाँ काम गरिरहेकाहरु बाढीमा परेको अनुमान गरिएको छ। पुरही, रुद्रप्रयाग, हरिद्वार र देहरादुन जिल्लामा अलर्ट जारी गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah