म्यानमार सेनाले ८ घण्टापछि इन्टरनेट सेवा सुचारु गरेको छ। सरकारी कर्मचारीको हड्ताल र मुख्य शहरमा जनप्रदर्शनपछि सेनाले इन्टरनेट सेवा अवरुद्ध गरेको थियो।

बेलायती समाचार संस्था द गार्जियनका अनुसार प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीको नजरबन्द अवधि दुई दिन बढाइएको छ। म्यानमारको सैनिकले दुई साता अघि प्रजातान्त्रिक सरकारलाई च्युत गरि सत्ता हातमा लिएको थियो।

जनप्रदर्शनलाई रोक्नका लागि मुख्य शहरमा सेनाका बख्तरबन्द बाक्लो संख्यामा उतारिएको छ। सूकीलाई नजरबन्दबाट मुक्त गर्नुपर्ने माग राख्दै म्यानमारको सडकमा दैनिक लाखौँले प्रदर्शन गर्दै आएका छन्। पछिल्लो जनप्रदर्शन म्यानमारमा दशकयताकै ठूलो भएको उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah