इथियोपियाकी यी छात्राको कहानी तपाईंलाई निकै पीडायुक्त लाग्न सक्छ । बीबीसीसँगको कुराकानीमा उनले आफूलाई सैनिकले क’रणी गर्ने कोसिस गर्दा आफूलाई बचाउने क्रममा कसरी हात गु’ म्यो भन्ने जानकारी दिएकी छिन् । यस्तै हजुरबुवालाई आफ्नै नातिनीसँग यौ’ न सम्बन्ध स्थापित गर्न बा’ ध्य बनाएको घटनाबारे पनि उनले कुराकानी गरेकी छिन् । यी छात्राको उमेर करिब १८ वर्षको छ । बीबीसीले उनको नाम सार्वजनिक गरेको छैन । विगत दुई महिनादेखि उनी इथियोपियाको उत्तरी प्रान्त टिग्रेको एक अस्पतालमा भर्ना भएकी छिन् र उनी क्रमशः स्वास्थलाभ गरिरहेकी छिन् । टिग्रेमा संघर्षको सुरुवात नोभेम्बर सन् २०२० मा भयो । जब प्रधानमन्त्री अबी अहमदले यो प्रान्तको सत्तारुढ पार्टी टीपीएलएफलाई हटाउनका लागि एक आ’क्रा’ मक अभियान सुरु गरे ।

टीपीएलएफका ल’डा’ कूले संघीय सैन्य इलाकामा क’ ब्जा गरेका थिए । टिग्रेमा सुरु भएको यो संघर्षसहित १८ वर्षीया यी छात्रासहित अन्य थुप्रै छात्र–छात्राको सपना चकनाचुर भयो । यीमध्ये कति त आफ्नो इलाका अनय मानिसहरुसँग पहाडतर्फ भागे । त्यसपछि अबी अहमदले टिग्रेको राजधानी मेकेलमाथि क ब्जा सहित जीतको घो ष्णा गरिदिए । २९ नोभेमबरमा संघीय सेनाले यहाँ क ब्जा गरेको थियो । यतिबेला सुरक्षाबलले टिपिएलएफका ती सदस्यलाई निशाना बनाउन सुरु गरे जसले आ’ त्म’ स’ मर्पण गर्न अ’ स्वि’ कार गरेका थिए । यतिबेला टिग्रेका निवासीवि’ रु’ द्ध पनि यस्ता थुप्रै घटना सार्वजनिक भए जसमाथि मानवाधिकार हननको आ’रो’ प लागे । यद्यपि, अधिकारीले भने यी आ’रो’ पलाई अ’स्वि’का’ र गर्दै आएका छन् ।

यी विद्यालयकी छात्रा र उनका हजुरबुवा अहिले पनि त्यसै इलाकामा आफ्नो घरमा बसिरहेका छन् । उनीहरुको घर अबीय अदी इलाकामा छ । यो इलाका मेकेलेबाट पश्चिममा करिब ९६ किलोमिटर टाढा छ । उनीहरु कतै जान सकेनन् किनभने उनीहरुका लागि टाढाको यात्रा गर्न निकै मुश्किल थियो । ३ डिसेम्बरको घटनाबारे यी किशोरीले भनिन्, ‘इथियोपियाली सेनाको पोसाक लगाएका एक सैनिक हाम्रो घरमा छिरे । ती व्यक्तिले हामीलाई बारम्बार टिग्रे ल डा कूबारे सोधिरहेका थिए ।’

त्यसपछि ती सैनिकले उनीहरुको घरको अनुसन्धान गरे र जब घरमा केही पनि भेटेनन् तब उनीहरुलाई बेडमा सुत्न आदेश दिए । त्यसपछि उनले उनीहरुको चारैतिर गो’ली ब’र्सा’ उन सुरु गरे । उनी भन्छिन्, ‘उनले मेरा हजुरबुवालाई मसँग यौ’ न सम्बन्ध स्थापित गर्न आदेश दिए । यो सुन्ने बित्तिकै मेरा हजुरबुवा रि सले आ गो हुनुभयो र उहाँहरु बीच भ ग डा हुन थाल्यो ।’

उनी भन्छिन्, ‘ती सैनिकले मेरो बुढो हजुरबुवालाई कोठाभन्दा बाहिर लिएर गए र उनको काँधमा गो’ली हा’नि’दिए । एउटा गो’ली तिघ्रामा पनि हा’ने । त्यसको केही बेरपछि उनी फिर्ता आए। र मलाई मेरो हजुरबुवा मा’रि’दिए’को भन्ने जानकारी दिए ।’ ‘उनले मलाई अब मलाई कसैले पनि ब चाउन नसक्ने बताए । उनले मलाई मेरो क’प’डा खो’ल्न भनिरहेका थिए । म बारम्बार या’चना गरिरहेकी थिएँ । तर उनले भने मलाई लगातार कु’टि’रहेका थिए ।’केही मिनेटसम्म यी दुईबीच निकै संघर्ष चल्यो तर अन्त्यमा ती सैनिकको रि’स यति वि’घ्न बढ्यो कि उनले ती छात्रामाथि पनि गो’ली हा’नि’दि’ ए । उनले भनिन्, ‘उनले मेरो दाहिने हातमा तीनवटा गो’ली हा’ने । उनले मेरो खुट्टामा पनि ती’न गो’ली हा’ने । तर जब बाहिरबाट गो’ली चलेको आवाज आयो तब उनी त्यहाँबाट गए ।’

‘धन्य हजुरबुवा जिउँदै हुनुहुन्थ्यो । यद्यपि, उहाँको स्थिती निकै ख’राब थियो र बेहोस हुनुहुन्थ्यो ।’ यी छात्राको हृ’द’यवि’दा रक अनुभव सार्वजनिक भएपछि टिग्रेमा संघर्षका बेला कथित यौ’न हिं’सा’को विषयमा चि’ न्ता बढेको छ । यौ’ न हिं ‘सा माथि संयुक्त राष्ट्रकी दूत प्रमिला पट्टनले आफ्नो चिन्ता व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘यस्ता थुप्रै घटना सार्वजनिक भएका छन् जसमा मानिसहरुलाई उनकै परिवारका सदस्यमार्फत् करणी गर्नका लागि बा’ ध्य गरियो । उनीहरुलाई यस्तो गर्नका लागि ड’ र देखाइयो । उनीहरुमाथि हिं’ सा गरियो ।’

उनी भन्छन्, ‘यस्ता केही महिलाले अत्यावश्यक वस्तुको सट्टामा यौ’ न सम्बन्ध स्थापित गर्नका लागि बा’ ध्य बनाइएको पनि जानकारी दिए । साथै, मेडिकल सेन्टरबाट पनि यस्ता केही प्रमाण भेटिएका छन् जसमा अचानक ग ‘र्भ नि रोधक र यौ’न रोगको परीक्षण गर्ने कि’टको माग बढेको पाइएको छ । यी सबै घटना र प्रमाण धेरैजसो संघर्षका बेला हुने यौ’न हिं’सा’को संकेत हुन् । ’ तीन विपक्षी दलले टिग्रेमा सरकारी संरक्षणमा ह’ त्या र सामूहिक क रणीका घटना दैनिकको घटना भएको आ’रोप लगाएका छन् । उनले एक घटनाको उदाहरण दिँदै टिग्रेमा एक पितालाई ब’न्दु’ क तेर्साएर आफ्नै छोरीलाई क रणी गर्न बा’ ध्य पारिएको जानकारी दिए ।

एक डाक्टर र एक महिला अधिकार समूहकी सदस्यले नाम गो’ प्य राख्ने शर्तमा बीबीसीलाई भने, ‘त्यतिबेला हामीले करिब ३ सय किशोरी तथा युवतीमाथि घटित घटना रजिस्टर गर्यौं । यस्ता घटना भिन्न भिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा रजिस्टर गरिएको हो । तर यी सबैको आ’ रोप एउटै थियो । यी सबै किशोरीहरुले आफू क रणी भएको बताए ।’ उनीहरुका अनुसार तीमध्ये धेरैजसो किशोरीले क रणी गर्नेहरुले इथियोपियाली सेनाको पोसाक लगाएका थिए । उनीहरुले आफूलाई स्वास्थ्य सहायता नलिन पनि ध’ म्की दिएको जानकारी दिए ।

ती डाक्टरले भनिन्, ‘उनीहरुको शरीर चि थो रिएको थियो । तीमध्ये कोहीमाथि त सामूहिक क रणी भएको थियो । यस्तै ती मध्ये एकजनालाई त एक हप्तासम्म क रणी गरियो । त्यहाँ कुनै प्रहरी छैनन्, यस्तोमा उनीहरुले कसरी न्याय पाउँछन् ?’ महिला अधिकार कार्यकर्ताले भनिन्, ‘टिग्रेका अन्य हिस्सामा पनि हामीले क रणीका यस्तै चकित पारिदिने कहानी सुनेका छौं । तर यातायातको स मस्याका कारण हामीले उनीहरुको मद्दत गर्न पाएका छैनौं ।’ मेकेलका एक अस्पतालमा काम गर्ने एक अन्य स्वास्थ्यकर्मीले भनिन्, ‘पछिल्ला केही समयदेखि हरेक दिन करिब पाँचदेखि ६ महिला आउँछन् । उनीहरु कि त ए च आ इभी नि रो धक औषधी माग्छन् कि त ग’ र्भनि’रोध’ क ।’

बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah