अमेरिकी प्रहरीले ड्रग माफिया जोक्वान गजम्यान ‘एल च्यापो’ की श्रीमती एम्मा कोरोनेल एसपुरोलाई पक्राउ गरेको छ। हाल जेलमा रहेको एल च्यापोकी श्रीमतीलाई लागू औषध व्यापारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको हो।कोरोनेललाई हिरोइन, कोकिन, गाजा लगायतका लागू औषध व्यापारमा संलग्न रहेको आरोप लगाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। सन् २०१५ मा मक्सिको जेलबाट आफ्नो श्रीमानलाई भगाउन समेत उनको भूमिका रहेको बताइन्छ।एल च्यापोलाई दुई वर्षअघिमात्रै लागू औषध ओसारपसार मुद्दामा दोषी करार गरि जेल पठाइएको थियो। उनलाई जन्मकैद सहित थप ३० वर्षको सजाय सुनाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah