स्थानिय तहको दोश्रो चरणको नेपाली कांग्रेसले खाता खोलेको छ। तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसकी दलित महिला सदस्यतर्फकी उम्मेदवार विजुलीमाया शंकरको एकल उम्मेदवारी परेको छ।

मनोनयन दर्ताको क्रममा अरुको उमेद्वारी नपरेको तथा आयोगले तोकेको समयमा उनको उम्मेदवारी विरुद्ध कुनैपनि उजुरी वा दाबी विरोध नपरेको खण्डमा उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिने निर्वाचन अधिकृत प्रकाश आचार्यले जानकारी दिए।

सो वडामा दलित महिला सदस्यका लागि अरु कसैले पनि उम्मेदवारी नदिएकाले उनी निर्विरोध निर्वाचित हुने भएकी हुन्। सो वडामा एक घर मात्रै दलित घरधुरी रहेकाले बिजुलीमायाको एकल उम्मेदवारी परेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah