एजेन्सी, ९ चैत । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा लगातारको वर्षा नरोकिएपछि बाढी जोखिमका कारण लगभग १८ हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सिड्नीवरपर र दक्षिणपूर्वी राज्य क्वीन्सल्यान्डमा नदी र तटबन्धहरूमा पानीको बहाव बढेपछि बाढीको जोखिमबाट सुरक्षित रहन १८ हजार जनालाई सुरक्षित स्थानमा सारिएको हो ।

अष्ट्रेलियाका अधिकारीहरूले ५० वर्षमा एक पटक हुने यस्तो अवस्था साताभरि रहन सक्ने भन्दै नागरिकहरूलाई सचेत रहन आग्रह गरेका छन्। प्रधानमन्त्री स्कट मोरिसनले स्थानान्तरणका लागि बाध्य भएकाहरुका लागि कोषको व्यवस्था गर्दै देशका लागि अर्को परीक्षाको घडी भएको बताउनु भएको छ ।कुनैकुनै स्थानमा १,००० मिलिमिटरसम्म पानी परिसकेको अष्ट्रेलीयाकोे मौसम विभागले जनाएको छ । बाढीका कारण सोमवार १ सय ५० वटा विद्यालय बन्द भएका छन । लगातारको बर्षका कारण नदीहरू सन् १९ सय ६१ को विनाशकारी बाढीको समयभन्दा ठूलो भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah