काठमाडाैंः  नेपाललाई जर्मनीले १० मिलियन युरो अनुदान दिने भएको छ। अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच अनुदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षरसमेत भएको छ। नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि अनुदान दिइएकाे जर्मनीका राजदूत सेइफरले बताए। सोलार फार्म विस्तार गर्न, सोलार सिञ्चाइ विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोगस्वरुप अनुदान दिइएकाे बताइएकाे छ। अनुदान सहयाेग नेपालको ग्रामीण भेगमा केन्द्रित हुने नेपालका लागि जर्मनीका राजदूत राेनाल्ड सेइफरले बताएका छन्।विश्वव्यापी चुनौतीकाे रुपमा रहेकाे ग्रिन हाउस ग्यास उत्सर्जनकाे सामना गर्न सबै मुलुक एक ठाउँमा आउन आवश्यक रहेकाे पनि राजदूत सेइफरले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah