मुम्बई । बलिउड अभिनेता सलमान खानले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । सलमानले बुधबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।उनले ट्विटरमा लेखेका छन्, “आज भ्याक्सिनको पहिलो डोज लगाएँ ।” सलमानको यो ट्विटसँगै उनी ट्रोलको सिकार भएका छन् । कति ट्विटर प्रयोगकर्ताले उनको प्रशंसा गरिरहेका छन् भने कतिले उनको मजाक बनाइरहेका छन् ।सलमानको मजाक उदाउँदै ट्विटर प्रयोगकर्ताहरुले उनलाई ‘बूढो’को संज्ञा दिएका छन् । सलमानअघि मंगलबार मात्रै अभिनेता सञ्जय दत्तले पनि कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको तस्बिर ट्विटरमार्फत सार्वजनिक गरेका थिए । हेमा मालिनी, कमल हसन, जोनी लिवर, राकेश रोशनलगायतले पनि खोप लगाइसकेका छन् । नवभारत टाइम्सबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah