प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी बंगलादेशको दुई दिने भ्रमणका लागि ढाका पुगेका छन्। उनलाई ढाका विमानस्थलमा प्रधानमन्त्री शेख हसिनाले स्वागत गरिन्। बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा मोदीले बंगलादेशको भ्रमण गरेका हुन्। बंगलादेशले रहमानको जन्मशताब्दीका अवसरमा छिमेकी र मित्र राष्ट्रका सरकार र राष्ट्रप्रमुखहरूलाई निमन्त्रणा गरेको छ। यसअघि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बंगलादेशको २ दिने भ्रमण गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah