केटा केटाकाबीचमा झगडा भएको र मारामार भएको घटना त समाजमा सुनिएकै हो । केटा केटाको काटमारमा झगडा भएको र मानछेल मरेको घटना पनि समाजमा सुनिएको हो ।

नेपालमा पनि विभिन्न ग्याङकाबीचमा झगडा भएको मान्छे मरेको र दर्जनौ घाइते भएको पनि सुनिएको हो । विदेशतिर पनि त्यस्ता घटना दर्जनौ पटक घट्ने गरेका छन् ।

विदेशमा केटा केटी मात्रै होइन केटा केटाकाबीचमा र केटी केटीबीचको ग्याङ फाइट पनि हुने गरेको समाचारमा आउने गरेका थिए । यो सामानय विषय जस्तै बनेको छ  । नेपालमा पनि केटी केटीकाबीचमा ग्याङ फाइट भएको समाचार सार्वजनिक भएको छ ।

 सोही क्रममा आज ललितपुर महानगरपालिका १५ सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट भएको छ । कोपिला गिरी र सलिना राई समूहको झगडा भएको हो । पुरानो विवादको कारण बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना केटीहरुले काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीमाथि छुरा प्रहार गरेका थिए ।

घाइते गिरीलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेल पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था बोल्न नसक्ने छ । घटनामा संलग्न ४ जनालाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरीकाअनुसार केटा केटाको ग्याङ फाइट त सुनेको हो, त्यसमा सहभागीलाई कारवाही पनि गरेको हो तर आज रमाइलो भनौ कि दुखद भनौ केटी केटीकाबीचमा ग्याङ फाइट भयो र एक युवती घाइते समेत भइन  ।

एक प्रहरी अधिकारीकाअनुसार व्याइफ्रेन्ड तेरो कि मेरो भन्ने विवादमा फाइट परेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ, थप विवरण आउन बाँकी छ ।

Image result for युवतीहरु के ग्याङ फाइट

फोटो :- गूगल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah