इटहरी, असार ७ – गएराति सुनसरी इटहरी–९ को वडाध्यक्षमा राप्रपाको तर्फबाट उम्मेदवारी दिनु भएका श्याम पोख्रेलमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

राती ९ बजे इटहरीको बिराटनगरलाइन स्थित त्रिवेणी कलेज छेउमा कालो पल्सरमा आएका तीन जनाले पोख्रेलमाथि  खुकुरी प्रहार गरी आक्रमण गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट पोख्रेल भागेर बाँच्न सफल भएको र उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah