विराटनगर, पूर्वका छुट्टा छुट्टै स्थानमा आईतबार भएको आगोलागीबाट २० लाख भन्दा बढीको क्षती भएको छ । आइतबार दिउँसो साढे ३ बजे धनकुटाको सहिदभुमी १ त्रिबेणी सामुदायिक वनबाट सल्केको आगोले सोही स्थानका   नर बहादुर बोगटी र  निजका  छोरा राज बहादुर बोगटीको  घर पुर्ण रुपमा जलेको हो  ।

आगालागीबाट १ तले घर, घर भित्र रहेको अन्नपात लताकपडा, भाडावर्तन जली नष्ट हुँदा अन्दाजी ८०००००(आठ लाख) बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त आगो प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै, आइतबार बेलुका ५ बजे मोरङको  पथरी शनिस्चरे ६ जयनेपाल चौक बस्ने लक्ष्मी कठेतको गाईगोठमा पनि आगालागी भएको छ ।  सुकेको घास थ्रेसरले टुक्रयाउने क्रममा थ्रेसरबाट निस्किएको आगोको झिल्काका  कारण आगलागि  भएको हो । आगालागीबाट  गाईगोठ  जलेर पूर्ण रुपले नष्ट हुँदा अन्दाजी रु. १२०००००।– (बाह्र लाख) बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । उक्त आगो प्रहरी, स्थानियबासी र दम्कलको सहयोगमा नियन्त्रणमा आएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah