अफगानिस्तानको रानधानी काबुलको काराबाग जिल्लामा सोमवार सेनाको एक वाहनलाई तारो बनाएर आईईडी विस्फोट गरिएको छ ।विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।स्थानीय समयअनुसार बिहान ७ बजेतिर घटना भएको हो ।प्रहरीले जानकारी दिएअनुसार, सुरक्षाबलहरूको टोलीले अर्को एक माइनलाई डिफ्युज गरेका छन् ।कुनै पनि व्यक्ति वा समूहले घटनाको जिम्मेवारी लिएको छैन ।आइतवार पैगमान जिल्लामा भएको बम विस्फोटमा सुरक्षाबलका तीन सदस्य मारिएका थिए भने कम्तीमा १२ जना घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah