झापा, झापाको  कमल ५ सितापुरी का ८ बर्षीय योजल राईको रुखको हागा भाचिएर लागी मृत्यु भएको छ । बिहीबार दिउसो ११ बजे उनि बुबासँग सोही स्थानमा रहेको माई वृक्षारोपणको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हागा भाचिएर  लाग्दा गम्भिर घाईते भएका उनको दमक अस्पताल दमकमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah