एजेन्सी। सत्ताकब्जापछि क्रूर बन्दै गएको म्यानमार सरकारले सामाजिक सञ्जालमाथि कडा प्रतिबन्ध लगाएको छ। सूचनामा नियन्त्रण गर्दै ४८ पत्रकार गिरफ्तार गरेको छ भने आइतबार सेनाको गोलीबाट आठजनाको मृत्यु भएको छ।

लोकतन्त्र बहाली आन्दोलनमा अहिलेसम्म ७५९ जनाको मृत्यु भइसकेको छ। फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता साइटमा प्रतिबन्ध लगाइएको छ भने थुप्रै अखबार बन्द गराइएको छ। फेबु्रअरी १ मा त्यहाँ सेनाले सत्ताकब्जा गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah