कञ्चनपुर । मतदान चलिरहेका बेला कञ्चनपुरको मतदान केन्द्रमा बम बिष्फोट भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको भृकुटी उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा विष्फोट भएको हो ।

विष्फोट मतदान केन्द्रको ट्वाइलेटमा भएको प्रहरीले जनाएको छ । विष्फोटबाट कुनै मानवीय क्षति भने भएन । उक्त विष्फोटपछि पनि मतदान भने जारी रहेको छ ।

यता, बाजुराको हिमाली गाउँपालिकाको नदपाटा मतदान केन्द्रमा बम फेला परेको छ । उक्त बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah