भारतको उडिसा राज्यमा यास तुफान जमिनमा ठोकिन आइपुगेको छ ।

तुफानका कारण चर्को हावा चलिरहेको छ र समुद्रका पानीमा अग्ला लहरहरू आइरहेका छन् । तटवर्ती इलाकाका शहर र गाउँहरू जलमग्न भएका छन् ।

पश्चिम बंगालका पाँच सबडिभिजन र ब्लक तथा उडिसाका चार पानीमा डुब्ने आशंका गरिुउको छ ।

आज पूर्णिमा भएकाले पनि तुफान तीव्र बनेको भारतका मौसम विभागका अधिकारीहरूले बताएका छन् ।

अहिले तुफानको गति १५५ किलोमिटर प्रतिघन्टा छ । तुफान उडिसाको तटबाट बालासोरको दक्षिणतर्फ बढिरहेको छ ।

पूर्वी मिदनापुरमा जलस्तर बढेपछि फसेका ३२ जनाको उद्धारका लागि भारतीय सेना परिचालन गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah