एजेन्सी। दक्षिण कोरियामा जुलाईदेखि घरबाहिर पनि मास्क लगाउनु नपर्ने भएको छ। कोरोनाविरुद्धको भ्याक्सिनको एक डोज लगाउनेले पनि मास्क लगाउनु नपर्ने त्यहाँको सरकारले बताएको हो। दक्षिण कोरियाले सेप्टेम्बरसम्ममा ७० प्रतिशतलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ।

हाल त्यहाँ केवल ७.७ प्रतिशतले खोप लगाएका छन्। हालसम्म करिब एक लाख ३७ हजार संक्रमित भएका छन्, मृत्यु हुनेको संख्या एक हजार नौसय ४० पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah