भारतमा पेट्रोलको मूल्य स्थिर रहेको छ । मुलुकमा पेट्रोलको मूल्य लगातार स्थिर रहेको भारतीय आयल मार्केटिङ कम्पनीले जनाएको छ ।

भारतमा मंगलवार पेट्रोल २७ पैसा प्रतिलिटर र डिजल २३ पैसा प्रतिलिटर महँगो भएको थियो । यद्यपी बुधवार र बिहीवार भने पेट्रोल र डिजेलको मूल्य स्थिर छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुम्बईमा पेट्रोलको मूल्य १ सय भारतीय रुपैयाँ प्रति लिटर रहेको छ । यस बाहेक केही शहरहरूमा मूल्य योभन्दा बढी छ ।

पछिल्लो अपडेट अनुसार, दिल्लीमा पेट्रोलको मूल्य ९४.४९ रुपैयाँ प्रति लिटर रहेको छ । यस्तै डिजलको मूल्य ८५.३८ रुपैयाँ प्रति लिटर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah