एमाले

रोमनाथ ओली  ५८
गिता अधिकारी ६२

माओबादी केन्द्र

गगन पुरी   ५७
शान्तिदेबी धिमाल ३७

काँग्रेस
ढुण्डिराज भण्डारी   २८
रेगिना भट्टराइ      ४५

राप्रपा

राम थापा       ३५
रीता बस्नेत श्रेष्ठ  ३०

 

मतगणनास्थलमा सिसि क्यामेरा राखिएको छ भने दूइ स्थानमा मतगणना भइरहेको छ । कम्तिमा पनि मत परिणाम आइसक्ने एकसाता लाग्ने बताईएको छ । दमकमा ७३ प्रतिशत भन्दा बढि मत खसेको थियो । दमकमा चौपक्षिय प्रतिस्पर्धा हुने आकलन गरिएको छ । मेयरमा एमालेबाट रोमनाथ ओली, काँग्रेसबाट ढुण्डिराज भण्डारी, माओबादी केन्द्रबाट गगन पुरी र राप्रपाबाट राम थापा रहेकाछन् । यसैगरी उपमेयरमा पनि रोचक प्रतिस्पर्धा हुने आँकलन रहेको छ । एमालेबाट गीता अधिकारी, काँग्रेसबाट रेगिना भट्टराइ, माओबादी केन्द्रबाट शान्तिदेबी धिमाल र राप्रपाबाट रीता श्रेष्ठ उम्मेद्वाछिन्

एमाले ५८/६२/४५
नेका २८/४५/३६
राप्रपा ३५/३०/४९
एमाओवादी ५७/३७/३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय