भारतमा एक वृद्ध व्यक्तिले स्यानिटाइजरको अनौठो प्रयोग गरेको भिडियो भाइरल बनिरहेको छ ।

भिडियोमा देख्न सकिन्छ, कुनै सार्वजनिक स्थानमा मानिसहरू भेला भएका छन् । एकजना युवक स्यानिटाइजर सबैलाई दिँदै जान्छन् । त्यसक्रममा कुर्सीमा बसेका वृद्धलाई पनि दिन्छन् ।

वृद्धले स्यानिटाइजर हातमा मज्जाले घस्छन् । त्यसपछि गोडामा पनि दल्छन् । अनि फेरि हातमा लगाउँछन् र अनुहार अनि कपालमा समेत दल्छन् ।

त्यो देखेपछि युवकले वृद्धलाई पुनः स्यानिटाइजर दिन्छ । उपस्थित व्यक्तिहरू वृद्धलाई छक्क पर्दै हेर्छन् । अरूले हेरे पनि वृद्ध स्यानिटाइजर दलिबस्छन् ।

यी व्यक्तिलाई कोरोनाले छुन पनि सक्दैन भन्दै मानिसहरू रमाइलो टिप्पणी गरिरहेका छन् ।

 

https://twitter.com/rupin1992/status/1398484946885300229?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1398484946885300229%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F146477%2F2021%2F6%2F6%2Finteresting%2Fsanitizer

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah