दार्चुला । दार्चुलाका महाकाली नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको मेयरमा काँग्रेसका हंसराज भट्टले चार हजार ४३ मत प्राप्त गरी बिजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका मेयर पदका उम्मेदवार नरसिंह चैसिरले ३ हजार ५ सय ८६ मत प्राप्त गरेको छ ।उपमेयरमा कांग्रेसका उम्मेदवार सुना बोहराले चार हजार एक सय ३२ मत प्राप्त गरी बिजयी भएकी छिन ।

उनकी निकटतम प्रतिद्धन्दी एमालेकी उपमेयर पदका उम्मेदवार दुर्गा धामीले तीन हजार तीन सय ४४ मत प्राप्त गरेकी छिन् । ९ वटा वडा रहेको नगरपालिकामा वडा नं. ९ मा एमाले बाहेक आठै वडामा कांग्रेसको प्यानल विजयी भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah