भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार राती १० बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ ।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसको केन्द्रबिन्दु हरियाणाबाट दश किलोमिटर दक्षिणमा परेको भूकम्प मापन केन्द्रलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

नयाँ दिल्लीबाट यसको दूरी ५४ किलोमिटर टाढा पर्छ । भूकम्पबाट जनधनको क्षति नभएको सञ्चारमाध्यामहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah