उर्लाबारी अपडेट
उर्लाबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खड्ग फागोको अग्रता । शुक्रबारसम्म एमालेका भूपाल जिमीले अग्रता लिएपनि त्यसलाई तोड्दै फागोले अग्रता लिएका हुन् । यो अग्रतासँगै उर्लाबारीमा एमोको गढ तोड्ने सम्भावना ।
उर्लाबारी नगरपालिका हालसम्मको मत परिणाम
मेयर
क्र.सं. दल उम्मेदवारको नाम मत
१ . कांग्रेस खड्ग फागो १७६१
२. एमाले भुपाल जिमि १६२९
३. मा.के. राजेन्द्र पौडेल ६८९
उपमेयर
१. कांग्रेस सीता कार्की १३६८
२. एमाले लक्ष्मी भण्डारी १७२४
३. माके धनमाया धिमाल ९००
वडा नं. २ मतगणना परिणाम
अध्यक्ष म.स. द.म.स. वडा स 1 वडा स 2
कांग्रेस 767 602 617 544 561
एमाले 422 491 500 490 559
मा. के. 295 263 304 305 233




