सीएनएन।हाइटीमा गएको ७.२ म्याग्निच्युडको भूकम्पका कारण संरचनाहरु भत्किदा मर्नेहरुको संख्या १ हजार २ सय नाघेको छ।
भूकम्पपछि हाइटी सरकारले आपतकाल घोषणा गरेर उद्धार कार्य जारी राखेको छ।हालसम्म १ हजार २९७ जनाको शव भेटिएको छ।संरचनाहरु भत्किदा ५ हजार ७ सय जना घाइते भएका छन्। भूकम्पले १३ हजार ६९४ घरमा पूर्ण रुपमा क्षति गरेको छ भने अन्य १३ हजार ७८५घरमा आंशिक क्षति गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah