काठमाडौं । आफगानिस्तानभर आफ्नो पकड जमाएको तालिवानले नेपाली सुरक्षा गार्डसहित विदेशी कामदारहरु बसिरहेको होटल छाड्न आदेश दिएको छ ।

होटलमा झन्डै एक सय ५० जना नेपाली सुरक्षागार्ड रहेका छन् । तालिवानले उनीहरुलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएका छन् । जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसिरहेको होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिएको हो । तालिवानले विमानस्थल जान समस्या नभएको जानकारी समेत गराएको छ ।

होटलबाट विमानस्थल दुई किलोमिटर मात्रै टाढा रहेका बताइएको छ ।

अमेरिकी सेनाले आफुना नागरिकहरुलाई विमानस्थलबाट दोहातर्फ उद्धार गरेर लगिरहेको छ ।

सोमवार व्यवसायिक उडानहरु भने बन्द छन् । सैन्य विमान मात्रै सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah