ओखलढुंगा, ओखलढुङगा सिद्धिचरण नगरपालिका ४ का २१ बर्षीय निखिल फुयल करेन्ट लागी सोलारको पोलबाट लडेर मृत्यु भएको छ । आज शनिबार बिहान १० बजे मानेभन्ज्याङ गाऊपालिका ७ स्थित माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधिन सोलु करिडोरको तार तन्काउने क्रममा सोलारको करेन्ट लागी पोलबाट लडी घाईते भएका उनको उपचारको जनसेवा उदयपुर घुर्मी हेल्थ केयरमा पुर्‍याउन साथ मृत्यु भएको थियो । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah