एजेन्सी । तालिबानले अफगानिस्तानको पञ्जशीर प्रान्त पूर्णरुपमा नियन्त्रणमा लिइएको दाबी गरेको छ। एक हप्ताभन्दा लामो युद्धपछि पञ्जशीर पूर्णरुपमा नियन्त्रणमा लिएको तालिबानको दाबी छ।

उसले पञ्जशीरको गर्भनर कार्यालय अगाडि आफ्नो झण्डा फहराइरहेको भिडियोसमेत सार्वजनिक गरेको छ। तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक वक्तव्य जारी गर्दै पञ्जशीरमाथिको जितसँगै अफगानिस्तान युद्धको दलदलबाट बाहिर निस्किएको दाबी गरेका छन्।

यद्यपि तालिबान विरोधी बल नेशनल रेरिसस्टेन्स फ्रन्टले भने लडाइँ अझै जारी रहेको बताएको छ। फ्रन्टका नेता महमद मसूदले सामाजिक सञ्जालमा एउटा अडियो सन्देश जारी गर्दै स्वतन्त्रताको लडाइँ जारी रहेकाले तालिबानविरुद्ध ‘राष्ट्रिय विद्रोह’ को आह्वान गरेका छन्। फ्रन्टले तालिबान र उसका साझेदारविरुद्धको संघर्ष जारी रहेको आफ्नो ट्विटर ह्याण्डलमा उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah