काठमाडौं, फगानिस्तानको राजधानी काबुलमा ३४ नेपाली स्वदेश फर्कने पर्खाइमा छन् । नेपाली सेनाबाट अवकाश पाएका १२ र भारतीय सेनाबाट अवकाश पाएका २२ पूर्व सुरक्षाकर्मीमध्ये कोही चार महिनादेखि त कोही डेढ वर्षदेखि काबुल पुगेर पनि बेरोजगार छन् ।

नेपालमा दलाललाई सात लाख बुझाएर गएका उनीहरुमध्ये अधिकांशले काबुल पुगेपछि अफगान दलाललाई थप चारदेखि आठ लाखसम्म बुझाएको बताएका छन् । तर, खाने र बस्ने सुविधाबाहेक उनीहरुले कुनै रोजगारी पाएनन् । तालिवान सत्तामा आएपछि ज्यान जोगाउँदै एयरपोर्ट र गुरुद्धार हुँदै अहिले उनीहरु युएन एरियामा बसेका छन् । सबै रितोहात फर्किदै छन् । संयुक्त राष्ट्रसंघीय कार्यालय र युनिसेफमा कार्यरत चार सय ७० नेपाली सुरक्षाकर्मीमध्ये सय र बेरोजगार अवस्थाका ३४ जनालाई चार्टर उडानबाट काठमाडौं ल्याउने भनिएको छ । तर, कहिले ल्याउने भन्ने अझै टुंगो छैन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah