जम्मु काश्मिरको श्रीनगरस्थित ईदगाह इलाकामा लडाकुहरुले स्कुलमै फायरिङ गरेका छन् । घटनामा स्कुलका प्रिन्सिपल सतिन्दर कौर र अर्का एक शिक्षकको मृत्यु भएको छ । पछिल्ला ५ दिनमा काश्मिरमा ७ पटक व्यक्ति हत्या भइसकेको छ ।  यसमध्ये ६ घटना श्रीनगरमै घटेका छन् । मंगलबार लडाकुहरुले श्रीनगरको इकबाल पार्क इलाकामा प्रतिष्ठित केमिस्ट माखनलाल बिन्द्रूको हत्या गरेका थिए । उनीहरुले मेडिकल स्टोरमै घुसेर बिन्द्रुलाई गोली हानेका थिए । बुधबारमात्रै उनकी छोरी श्रद्धा बिन्द्रुले आफुसँग बहस गर्नका लागि लडाकुहरुलाई चुनौती दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah