अष्ट्रिलियन पूर्व क्रिकेटर मिचेल स्लाटर घरेलु हिंसाको आरोपमा पक्राउ परेका छन् ।
५१ वर्षीय पूर्व क्रिकेटर तथा कमेन्टेटर मिचेल सिड्नीस्थित आफ्नै निवासबाट आज (बुधबार) पक्राउ परेको बिबिसीले उल्लेख गरेको छ ।
‘न्यु साउथ ल्वेस पुलिस’ले गत हप्ता यस्तो घटना भएको पुष्टि गरेको छ । तर, प्रहरीले यस घटनाबारे अन्य सुचना भने खुलाएको छैन् ।
क्रिकेट करियरको समाप्ति लगतै मिचेल अष्ट्रिलियनकै एक टेलिभिजनमा क्रिकेट कमेन्टेटरको रुपमा काम गर्दै आएका थिए । केहि महिना अघि उनको टेलिभिजनसँगको सम्झौता सकिएको थियो ।

तर, टेलिभिजनले आर्थिक कारण देखाउँदै उनको सम्झौता नविकरण गरेको छैन् । उनी सन् १९९३ देखी २००१ सम्म अष्ट्रिलियन क्रिकेट टोलीका ब्याट्सम्यान रहेका थिए । उनले ७४ टेस्ट क्रिकेट खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah