इटहरी, सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका ३ बाङ्गे स्थित भित्री सडक खण्डमा कार आफै अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कार चालक बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० बर्षीय कृष्ण प्रसाद दाहाल रहेका छन् । हिजो बेलुका पौने ८ बजे कालाबञ्जर देखि चक्रघटी तर्फ आउँदै गरेको सो कार आफै अनियन्त्रित भई उक्त सडकको दाहिने तर्फ पैनीमा पल्टीएर दुर्घटना हुँदा गम्भिर घाईते भएका दाहालको तत्काल स्थानिय नगर अस्पताल चक्रघटीमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको हो । घटनास्थलमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah