इटहरी । वेमौसमी वर्षाले पुर्व क्षेत्रमा पुर्याएको क्षतिको विषयमा जानकारी लिन प्रदेस नम्बर १ आईपुगेका प्रधानमन्त्री शेरवहादुर देउवाले विदेशबाट मागेर भएपनि वाढी पिडितहरुका लागि प्याकेज ल्याउने वताउनु भएको छ । बाढीले पुर्याएको क्षतिको निरिक्षण अवलोकन र जानकारी दिन सुनसरीको इटहरी आइपुग्नु भएका प्रधानमन्त्री देउवाले विपद ढोल वजाएर नआई अचानक आइदिन्छ केही थाहा हुदैन भन्दै अचानक रुपमा आएको वाढीले नेपालमा ठुलो क्षति पुर्याएको वताउनुभयो ।

प्रधानमन्त्री देउवाले सरकारले तत्कालिन अवस्थामा मृतकका परिवारलाई केही पैसा उपलव्ध गराई सकेको र बाढीका कारण पिडित भएकाहरुका लागि आफु काठमाडौं फर्किए लगत्तै प्याकेज ल्याउने समेत वताउनु भयो । उहाँले विपद व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन योजना वनाउने समेत वताउदै विपदको समयमा उद्धार खोज लगायतमा तदारुकताका लागि लाग्ने नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी लाई धन्यवाद समेत दिनुभएको छ । प्रधानमन्त्री देउवालाइ वेमौसमी वर्षासंगै आएको वाढीले पुर्याएको क्षतिका विषयमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रदेस नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवले जानकारी गराएका थिए ।

उत जानकारी अनुशार प्रदेस नम्बर १ मा बाढीका कारण हाल सम्म ७२ जनाले ज्यान गुमाएका छन । सवै भन्दा वढी पाँचथरमा ३० जनाले ज्यान गुमाएका छन भने, ७ जना अझै वेपत्ता रहेका छन । ५ सय ७० घरमा पुर्ण रुपमा क्षति तथा ८ सय ९४ घरमा आशिंक क्षति भएको छ । ४ हजार भन्दा बढी चौपायामा क्षति भएको , १२ वटा प्रहरी कार्यालयमा क्षति पुगेको र अन्य १२ सरकारी कार्यालयमा क्षति पुगेको छ । त्यसै गरी केही स्थानका विद्यालयहरुमा समेत क्षति पुगेको सो तथ्याँकबाट प्रस्तुत गरिएको थियो । साथै प्रदेस नम्वर १ मा लगाइएको धान वाली १५ देखि २० प्रतिशतले नोक्सानी भएको समेत प्रदेस सरकारको तथ्याँकमा उल्लेख गरिएको छ । यसै विच प्रधानमन्त्री देउवाले वाढी प्रभावित जिल्ला इलाम र पाँचथरको समेत अवलोकन गर्ने गरि त्यस तर्फ प्रस्थान गरिसक्नु भएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah