तिहार अघिकाे अन्तिम काराेबार दिन आज (बुधबार) पनि नेप्से परिसूचक बढेकाे छ । नेप्से परिसूचक बढ्दा सेन्सेटिभ परिसूचक भने घटेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा पुगेकाे छ । नेप्से ०.१८ प्रतिशतले बढेकाे हो । यता, सेन्सेटिभ परिसूचक भने ०.५२ अंकले घटेर ५३०.८९ विन्दुमा पुगेकाे छ ।

कूल २२९ वटा कम्पनीकाे ९९ लाख ९५ हजार ५ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार एक सय ५२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah